जेनजीले भोटिङ गरेर छाने देशकै प्रधानमन्त्री बनाउने व्यक्ति तर आज साइत नपरेर पूजामै व्यस्त सुशिला कार्की
कुनै औपचारिक निर्वाचन बिना सामाजिक संजाल प्लेटफर्ममार्फत भोटिङ्ग गरेका व्यक्तिलाई नेपालमा पहिलो पटक प्रधानमन्त्री नियुक्त गर्न लागिएको छ। यस्तो छनोट वा घटना संभवत विश्व इतिहासमै पहिलो पटक भएको हो। जेनजीले देशभर भ्रष्ट्राचारको विरुद्धमा गरेको आन्दोलनपछि नयाँ प्रधानमन्त्री बन्ने व्यक्तिको छनोट सामाजिक सञ्जाल डिस्कर्डमार्फत गरिएको थियो। उक्त “डिस्कर्ड भोट” मा सबैभन्दा धेरै मत सुशिला कार्कीको लागि […]