सुदुरपश्चिमका तत्कालीन मुख्यमंत्री सेडारीले गरे डेड करोड भ्रष्ट्राचार
सुदुरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । हाल प्रदेश सभा सदस्य समेत रहेका सोडारीले पदीय मर्यादा विपरीतका कार्यगरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । आयोगका अनुसार सोडारीले सार्वजनिक पदधारण गरेको […]