शिक्षक आन्दोलनले धनी धुण्डीराज
६ महिना अघि मात्र बिजुलीबजार आएर होटल चलाउनुभएका अर्घाखाँचीका धुण्डीराज पोखरेलले शिक्षक आन्दोलनमा आएका शिक्षकहरुलाई खानारखाजा खुवाएर एक महिनामा करिब ९ लाख आम्दानी गर्न सफल हुनुभएको छ । यहि एक महिनामा थप सात जनालाई होटलमा रोजगारी पनि दिइरहनुभएको छ । अरु बेलामा ठिकठाकै आम्दानी भएपनि शिक्षक आन्दोुलनका कारण राम्रो आम्दानी भैरहेको उहाँ बताउनुहुन्छ । शिक्षक […]