नेपाल विद्युत प्राधिकरणले होटललाई औद्योगिक वर्गमा रुपान्तरण गर्दै : विद्युत महशुल घट्ने
नेपाल सरकारले यसअघि अध्यादेशमार्फत ऐन संशोधन गरेर र आगामी आर्थिक वर्षको बजेटमार्फत होटललाई उद्योगको मान्यता दिने भनेपछि प्राधिकरणले होटललाई औद्योगिक वर्गमा रुपान्तरण गर्ने प्रक्रिया सुरु गरेको हो । प्राधिकरणले यसका लागि विद्युत् नियमन आयोगलाई पत्राचार गरेको छ । प्राधिकरणले यहीँ असार मसान्तदेखि नै होटललाई नयाँ विद्युत महशुल दर उद्योगसरह अनुसार विलिङ गर्नुपर्ने भन्दै नियमन आयोगलाई […]