काठमाडौँ महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृतिको अनलाइन आवेदन खुला-सूचना सहित
काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले सूचना जारी गर्दै आज असार १८देखि आवेदन खुला गरिएको जानकारी दिएको हो। आजदेखि यही असार २७ गते राति ११ः५९ बजेसम्म अनलाईन आवेदन दिन सकिने सूचनामा उल्लेख छ। यो आवेदन देशैभरिका विद्यार्थीले दिन सक्नेछन्। काठमाडौँ महानगरपालिका क्षेत्रमा सञ्चालित संस्थागत, […]