कक्षा १२ को नतिजा यही सातामै सार्वजनिक हुने
कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीनचार दिनभित्रै नतिजा सार्वजनिक भइसक्ने जानकारी दिनुभयो । ‘कक्षा १२ को परीक्षाफल तीनचार दिनभित्रै सार्वजनिक गर्ने तयारीमा हामी छौँ,’ अध्यक्ष शर्माले सञ्चारमाध्यमलाई भन्नुभयो, ‘जतिक्दो चाँडो नतिजा सार्वजनिक गर्ने […]