राजावादी आन्दोलन आज पनि
राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । हिजो बिहिबार देखी काठमाडौं केन्द्रित आन्दोलनले आज शुक्रबार पनि निरन्तरता पाउने भएको हो । रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेवाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए । दुर्गा प्रसाइ नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारबार […]