भेनेजुएलाकी नेतृ मरियाको पुरस्कारमा ट्रम्पको आँखा
नोबेल शान्ति पुरस्कार वितरण गर्ने कमिटीले एक जनाले पाएको पुरस्कार अर्कोलाई हस्तान्तरण गर्न अस्विकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेतृ मरिया कोरिना मचादोले पाएको पुरस्कार आफूले लिन रुचि देखाएका छन्। गत वर्षको नोबेल शान्ति पुरस्कार हात पार्न ट्रम्पले खुबै रहर देखाएका थिए। उनले कयौँ मुलुकका नेताहरूलाई भेटेर आफूलाई सो पुरस्कारका लागि मनोनीत […]