गायिका एलिना चौहानलाई अभद्र व्यवहार देखाउने कवि प्रहरी खोरमा
गायिका एलिना चौहानमाथि अभद्र र अश्लिल टिप्पणी गरेपछि एक जना कवि पक्राउ परेका छन् । प्रहरीको साइबर ब्यूरोले गुञ्जन राईलाई ललितपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलामका गुञ्जन नेपाल प्रज्ञा प्रतिष्ठानमा हालै सम्पन्न राष्ट्रिय कविता महोत्सवको शीर्ष २५ कविको सूचीमा परेका थिए । ‘हेत्छाकुप्पा र जीवनको रुख’ शीर्षकको कविता छनोटमा परेका उनले प्रतिष्ठालाई समेत […]