युद्ध अन्त्यमा युक्रेन-ट्रम्पसँग कूरा गर्ने जेलेन्स्कीको चाहना
रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले दुवै देशसँग छलफल गरिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ ज्यारेड कुश्नरमार्फत दुवै देशका प्रतिनिधिहरूसँग शान्ति सम्झौताबारे छलफल व्यापक पारेका छन्। ट्रम्पले क्रिशमशअघि नै दुई देशबीच शान्ति सम्झौता हुने दाबी गरे पनि त्यो हुन सकेन। जमिनको नियन्त्रणका विषयमा दुई देशबीच अझै सहमति जुट्न सकेको छैन। […]