दूध दुहुने रियालिटी शो ‘दूध’ का विजेता बने तारा प्रसाद पाठक
नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच आयोजना गरिएको दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ का विजेता तारा प्रसाद पाठक बनेका छन्। हरेक मङ्गलबार साँझ एपी वान टेलिभिजन, मेरो सेरोफेरो युट्युब च्यानल तथा सिनर्जी एफएमबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालकमध्ये दूध विविधीकरण गर्ने सहकारीमार्फत दूध बिक्री गर्ने २० जना किसान छनोट गरी सहभागिता […]