बामदेव गौतम एकिकृत समाजवादीमा आबद्ध
पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सय वर्षसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गर्नुभएको छ । शुक्रबार काठमाडौँमा एकीकृत समाजवादी पार्टीसँग एकता समारोहमा उनले अझै २३ वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गर्नुभएको छ । विभाजन भएको चार वर्षपछि फेरि एकीकृत समाजवादीमा प्रवेश गर्न पाउँदा ज्यादै खुसी भएको उहाँले जिकिर गर्नुभयो । ‘म एसएलसी मात्र पास गरेका मान्छे […]