३० अर्ब निक्षेप संकलनमा राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आज असार १५ आइतबार ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ। बोलकबोलमार्फत राष्ट्र बैंकले ६३ दिनका निम्ति ३० अर्ब निक्षेप खिच्न लागेको हो। चालु आर्थिक वर्ष २०८१-८२ को सुरुआतदेखि नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ। हाल कुल निक्षेप ७० खर्ब २० अर्बभन्दा माथि पुगेको छ। निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद […]