जेन-जी आन्दोलनबाट २३ अर्ब ४४ करोड बीमा दाबीमध्ये आजसम्म ४ अर्ब ३८ करोड भुक्तानी
नेपाल बीमा प्रधिकरणले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबाट भएको क्षतिको बीमा दाबी विवरण सार्वजनिक गरेको छ।प्राधिकरणले मंसिर २७ गतेसम्म परेको बीमा दाबीको विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार १८ वटा बीमा कम्पनीमा ३ हजार ३ सय बीमा दाबी संख्या रहेको छ भने २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँबराबरको रकम दाबी गरिएको छ। […]