सरकारी सम्पत्ती हड्प्न खोजेका खर्बपति चौधरी भए चिलिम
थापाथलीस्थित ६ रोपनी ३ आना २ पैसाको सरकारी जग्गा आफ्नो नाममा पारेका खर्बपति विनोद चौधरी चिलिम भएका छन् । डलर अर्बपति जहाँ छिर्यो त्यहीँ लफडा १ उनै विनोद चौधरीले सरकारी जग्गा मात्र होइन, एउटा आइएनजिओको श्रीसम्पत्तिमा आँखा गाढेर उसलाई खेलाउनु हत्तु खेलाइरहेका छन् । प्रशासन, राष्ट्र बैंक हुँदै यो प्रकरण सर्वोच्च अदालतमा पुगेर अड्किएको छ […]