वीरगन्जमा भानुजयन्तीको अवसर पारेर स्रष्टालाई सम्मान
वीरगन्जमा भानुजयन्तीका अवसर पारेर स्रष्टाहरूलाई सम्मान गरिएको छ । नारायणी वाङ्गमय प्रतिष्ठानले आयोजना गरेको समारोहमा साहित्य र पत्रकारितातर्फ जगदीश शर्मा सम्मानित हुनुभयो। शर्मालाई वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मानित गर्नुभयो । त्यसैगरी, कृति सम्मानबाट साहित्यकारद्वय गणेशप्रसाद लाठ र रामप्रसाद अधिकारीलाई सम्मानित गरिएको थियो । उहाँहरुलाई जनही १२ हजार ५ सय रुपैयाँ र […]