भूमिका श्रेष्ठलाई ब्लू डाइमण्ड सोसाइटीद्वारा सम्मान, सडकका मुद्दा सदनमा पुग्ने विश्वास
ब्लू डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यका रुपमा मनोनित भएकी भूमिका श्रेष्ठलाई सम्मान तथा विदाइ गरेको छ । सोमबार सोसाइटीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा मनोनित श्रेष्ठलाई सम्मान तथा विदाइ गरिएको हो । कार्यक्रममा सांसद श्रेष्ठले आदिवासी जनजाति, मुस्लिम, मधेसी,अपाङ्गता भएका व्यक्ति […]