मेरो रिस वृद्ध बाआमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् : गभर्नर पौडेल
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफूले कसैसँग एक रूपैयाँ नलिए पनि आफूमाथिको रिस आफ्नो आमाबाबु बस्ने घरमा पोखिएको गुनासो गरेका छन् । चितवनस्थित घरमा भएको आक्रमणको भिडियो शेयर गर्दै पौडेलले कान कम सुन्ने र मुटुको अपरेसन गरेको ८२ वर्षीय आमाको कोठामा पहिलो आक्रमण गरिएको बताए । यो मेरो गाउँको घर हो। गभर्नर भएपछि […]