सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल ‘डर्बी’का रूपमा रहेका हुँदा आजको दिनलाई ‘डर्बी डे’ पनि भनिएको छ । आज पूर्वका दुई टिम-विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा पश्चिमका दुई टिम-कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । पहिलो खेल विहान पौने १२ बजेदेखि विराटनगर र जनकपुरका बीचमा […]