नागरिक समाजको भूमिका ठूलो : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित गर्न सरकारले ठोस पहल अघि बढाइरहेको बताउँदै यसलाइ सफल बनाउन नागरिक समाजका अगुवा तथा प्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । नागरिक समाजका अगुवा तथा प्रतिनिधिसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले राजनीतिक दलबीच अविश्वास बढ्दो अवस्थामा नागरिक समाज ‘तेस्रो शक्ति’ र ‘सेतु’ का रूपमा निर्णायक बन्नुपर्ने बताउँदै समाधानमुखी सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको […]