सरकारको नेतृत्व भएपनि नियुक्तीमा कांग्रेस ठूलो : प्रम ओली झोले
एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री (प्रम) भएपनि विडम्बनाचाहिँ राजनीतिक नियुक्तीमा सरकारको साझेदार नेपाली कांग्रेसको बढी देखिएका छन् । तसर्थ ओलीको पार्टी नेकपा एमालेका कार्यकर्ता पीडामा छन् । त्यसैले ओलीबाट सम्बोधित झोले भनिन बाध्य भएका हुन् । प्रधानमन्त्री ओलीले पार्टीको झोले भनेपछि अधिकांश नेता, कार्यकर्ताले आफूलाई झोलेको संज्ञा दिए । अनि सरकारले गर्ने राम्रा […]