सदूरपश्चिमका १३ जनामा कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, सङ्क्रमितहरुलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ।’ यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी […]