पाकिस्तानले पायो एकदिवसीय शृंखला
बाबर आजमले दुई वर्षपछि शतक प्रहार गरेसँगै पाकिस्तानले श्रीलंकासँगको एक खेल बाँकी छँदै एकदिवसीय शृंखला जितेको छ। रावलपिण्डीमा गए राति भएको दोस्रो एकदिवसीय खेलमा पाकिस्तानले श्रीलंकालाई आठ विकेटले पराजित गरेको हो। श्रीलंकाले दिएको २८९ रनको लक्ष्य पाकिस्तानले दुई विकेटको क्षतिमा ४८।२ ओभरमा पूरा गरेको हो। पाकिस्तानका लागि बाबर आजमले अभिजित १०२ रन बनाए। उनले ११९ […]