आज स्कटल्याण्डविरुद्ध जितका लागि उत्रदै नेपाल
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत आज सोमबार हुने १०६ औं खेलमा नेपाल स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा आज हुने यो खेलमा नेपाल जितका लागि कम्मर कसेको छ । संयुक्त राज्य अमेरिकासहित सम्मिलित यस घरेलु त्रिकोणात्मक शृङ्खला नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ । घरेलु दर्शकको अगाडि खेल्दै गरेको नेपाली टोली […]