उद्योग मन्त्री भण्डारी सँग चिनियाँ राजदूत सोङ्गको शिष्टाचार भेट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा दुई देशबिचको सम्बन्ध र पारस्परिक सहकार्यको सम्भावनाका विषयमा विस्तृत छलफल भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिक र घनिष्ठ रहेको उल्लेख गर्दै भन्नुभयो, “नेपाल र जनवादी गणतन्त्र […]