युवाहरु अनलाइन खेलमा व्यस्त हुँदा चङ्गा उडाउने परम्परा लोप हुँदै
बडा दसैँको चहलपहल गाँउ तथा बजारमा देखिएपनि पछिल्लो समय चङ्गा उडाउने परम्परा हराउँदै गएको छ । गाउँ घरमा केही व्यक्तिहरु मिलेर आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम सुरु हुने गर्दथ्यो । तर पछिल्लो समयमा चङ्गा उडाउनका लागि युवाहरुले रुची नदेखाएपछि परम्परा नै हराउँदै गएको हो । पछिल्लो पुस्ताहरु युवाहरु टिभी, इन्टरनेट तथा अन्य मनोरञ्जनतर्फ लागेपछि यसतर्फ […]