आज विश्व युवा दक्षता दिवस
आज विश्व युवा दक्षता दिवस । नेपाल लगायत विश्वभर मनाईदैछ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाका सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यताअनुरूपका रोजगार नपाइने प्रवृत्तिलाई […]