थानकोट–चित्लाङ् सडक आर्थिक विकास र समृद्धीको सहयोगी : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिनुभएको छ । आज बिहीबार सो सडकको निरीक्षण पछि उहाले काठमाडौं जोड्ने छोटो यो सडक आर्थिक विकास र समृद्धीको सहयोगी समेत बन्न सक्ने बताउनुभयो । यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पु-याउने भएकाले यसले […]