नेपालमा डिपल एस०७ कार सार्वजनिक – फोटोफिचर
नेपालमा डिपल एस ०७ कार सार्वजनिक भएको छ । आइतबार दीपल शोरूम, नक्सालले एक समारोहको आयोजना गरि गाडी लन्च गरेको हो । नेपालमा दीपल इलेक्ट्रिक गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकोर्पले आफ्नो प्रमुख विद्युतीय एसयूभी दीपल एस०७ को नयाँ भेरियन्ट आइसीए सार्वजनिक गरेको हो । डिपल एस०७ अब स्मार्ट कनेक्टिभिटीको नयाँ युगमा प्रवेश गरेको सार्वजनिक […]