फागुन २१ निर्वाचन:राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री कार्की र देउवा, ओली तथा प्रचण्डबीच छलफल
प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्ष नेताबीचको संवादहिनता तोडिएको छ। राष्ट्रपतिको पहल : प्रधानमन्त्री कार्की र देउवा, ओली तथा प्रचण्ड छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति कार्यालय शीतल निवासमा छलफल सुरु भएको हो। भदौ […]