सरकार सीबीडीसीको तयारीमा
सरकारले केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) को प्रारूप तयार गर्ने काम अगाडि बढाउने भएको छ। आज आगामी आर्थिक वर्ष २०८२ ८३ को मौद्रिक नीति सार्वजिक गर्ने क्रममा गभर्नर डा. विश्व पौडेलले केन्द्रीय बैंक विद्युतीय मुद्रासम्बन्धी अध्ययनका आधारमा समग्र अध्ययन प्रतिवेदन तयार गरी छलफलको क्रममा रहेको बताउँदै केन्द्रीय बैंक डिजिटल मुद्रा सीबीडीसीको प्रारूप तयार गर्ने कामलाई […]