माधव नेपालको क्याबिनेटमा अरु को थिए निर्णय गर्ने
नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको पतन्जली योगपीठ पहिलो घटना हो । यसअघि अख्तियारले मन्त्रिपरिषदको निर्णयलाई चुनौती दिनेगरी अदालतमा मुद्दा पुर्याएको थिएन । तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको क्याबिनेटले ०६६ सालमा बाबा रामदेवको पतन्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न दिने निर्णय गरेको थियो । उक्त निर्णयका आधारमा पतन्जली योगपीठले जडीबुटी […]