ठोक्किने भयो क्षुद्रग्रह चन्द्रमामा
एक समय पृथ्वीमा ठोक्किन सक्ने सबैभन्दा उच्च जोखिम भएको क्षुद्रग्रहका रूपमा चिनिएको २०२४ वाईआर४ फेरि चर्चामा आएको छ। यसपटक भने यो चन्द्रमामा ठोक्किन सक्ने थोरै बढेको सम्भावनाका कारण चर्चामा आएको छ। हाल पृथ्वीबाट हेर्न नसकिने दूरीमा रहेको यो क्षुद्रग्रह मे महिनामा जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) मा क्षणभरका लागि देखिएको थियो। टेलिस्कोपको नियर(इन्फ्रारेड क्यामेराबाट संकलित […]