निजी र सामुदायिक विद्यालयको इसीइडी दुई वर्षको हुने
प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सामुदायिक र निजी विद्यालयको इसीडीमा समान अवधि राख्ने सहमती गरेको छ । समितिको शुक्रबार बसेको बैठकले पूर्व प्राथमिक शिक्षालाई दुई वर्षभन्दा भन्दा बढी अवधि नहुने गरी सञ्चालन गर्न नपाउने प्रावधान सर्वसम्मत रुपमा पारित गरेको हो । इसीइडीदेखि ८ कक्षासम्म आधारभूत तहको परिभाषित गरेको छ । त्यस्तै बाल सहजकर्ताको […]