नेपालमा चारपाङ्रे बिजुली सवारी साधन
जेठ मसान्तसम्ममा नेपालमा ३१ अर्ब ५४ करोड ५१ लाख १० हजार रुपैयाँ बराबरको १३ हजार ४ सय ८३ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१-८२ को जेठ २०८२ सम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो। प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा […]