नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री (मेलाका फोटा सहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटो शोको आज मंगलबार उद्घाटन गर्नुभएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार […]