अब सुइ लगाएर तौल घट्ने भयो
मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोसो घटाउने चक्कीहरू, सप्लिमेन्टहरू, पाउडरहरू र इंजेक्शनहरू पनि पर्छन। यसै सिलसिलामा भारतमा तौल घटाउने नयाँ औषधि लन्च गरिएको छ । नोभो नोर्डिस्कले आफ्नो तौल घटाउने औषधि बेगोबीलाइ यही जुन २४ मा भारतमा लन्च गर्यो। मोन्जारो पछि भारतमा आधिकारिक रूपमा स्वीकृत हुने दोस्रो […]