वाईवाईको गुणस्तर खस्केको हो : विनोद चौधरी
विवादास्पद व्यापारी तथा नेपाली काँग्रेस सांसद विनोद चौधरीको वाईवाई चाउचाउको व्यापार घटेको छ । वाईवाई बेचेर आफू डलर अर्बपति भएको बताउँदै आएका उनले सन् २०२३ को तुलनामा २०२४ मा त्यसको बिक्री ११ प्रतिशतले घटेको स्वीकारेका छन्। वाईवाई उत्पादन गर्ने कम्पनी सिजी फुड्स नेपालको विवरणमा उक्त तथ्याङ्क प्रकाशित छ । भनिएको छ, ‘सन् २०२३ मा १२ […]