क्यान्सरका सबै औषधी नेपालमा निःशुल्क
अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि सरकारले निःशुल्क उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनतपछि सफलता प्राप्त भएको जानकारी दिनुभयो । ३७ प्रकारका औषधी क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधीसमेत […]