ओली सरकारले लाभ लिन सकेन : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमाले मिलेर बनसेको शक्तिशाली सरकारले एक वर्ष समय त्यतिकै फालेको टिप्पणी गर्नुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उहाले यस्तो बताएका हुन् । सरकारले एक वर्ष खेर फालेको भन्दै अब गम्भीर समिक्षा हुनुपर्नेमा जोड दिए । आवश्यक परे मन्त्रीहरु फेरेर भएपनि सरकारको प्रभावकारिता बढाउनुपर्ने उहाको सुझाव छ । […]