शहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम
आज शहिद दिवस, शहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम देश र जनताको स्वतन्त्रता तथा अधिकारका लागि जीवन आहुति दिने शहिदहरूको स्मरणमा आज शुक्रबार देशभर सहिद दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । प्रजातन्त्र, स्वतन्त्रता र न्यायका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाउने गरिन्छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि ज्यान अर्पण […]