कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी लगातार आन्दोलनमा
कर खारेजीको माग गर्दैसुनचाँदीमा लगाइएको कर खारेजीको माग गर्दै आन्दोलित व्यवसायीहरु आज पनि सडकमा उत्रिएका छन् । नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघ र बूढानिलकण्ठ सुनचाँदी व्यवसायी संघले आज असार १८ गते बुधबार संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् । प्लेकार्ड र ब्यानर बोकेका प्रदर्शनकारीहरु नारा जुलुस गर्दै सुकेधारा चोकबाट चावहिलतर्फ हिँडेका छन् । गोपीकृष्ण पुल, चावहिल […]