बिहानको समय धरानमा देखिएको चहलपहल -फोटोफिचर
बिहानको समयदेखिनै धरानमा सवारी साधन र मानिसको चाप देख्न पाइन्छ । धरान नेपालको कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लामा पर्ने एक उपमहानगरपालिका हो । यहाँ सुनुवार, राई, लिम्बू, याक्खा जनजातिहरूको बाहुल्यता रहेको छ । तथापि विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान वर्तमानमा आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय […]