महिलाका नामका व्यवसाय निःशुल्क दर्ता गर्ने बजेटको घोषणा लिखितमा मात्र सिमित
ठमेलमा बुबाको साथ लागेर थाङ्का व्यवसाय गर्दै आएकी मीना लामा आफ्नै नाममा व्यवसाय दर्ता गरेर चलाउन चाहन्छिन् । चालु आर्थिक वर्ष २०८२-८३ को बजेट भाषणमा ‘महिलाको नामको व्यवसाय निःशुल्क दर्ता गनेर्’ घोषणा सुनेपछि उनी खुसी भइन् । उनलाई लाग्यो, ‘हाम्रा लागि पनि सरकार रहेछ ।’ सानैदेखि बुबाको साथ लागेर गर्दै आएको थाङ्का व्यवसाय आफ्नै नाममा […]