कांग्रेसले आर्थिक नीतिको स्पष्ट बाटो देखाउनुर्छ : प्रा.डा. पोखरेल
नेपाली कांग्रेस नेता तथा योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले नेपाली कांग्रेस पार्टी अब स्पष्ट, विश्वासिलो र यथार्थमा आधारित आर्थिक नीतिको दिशातर्फ गम्भीर रूपमा अग्रसर हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । जारी केन्द्रीय समितिको बैठकमा पोखरेलले धारणा राख्दै कांग्रेसको विचारले कांग्रेसभित्र दिगो आर्थिक नीति निर्माण, प्रशिक्षण, र जनविश्वास पुनःस्थापनाको स्पष्ट आवश्यकता औल्याउनुभएको हो । अब […]