आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता कर्मचारीले ओम हस्पिटलमा छुट पाउने
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट प्राप्त हुने भएके छ । भने हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत दिने भएको छ । छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप आइएमई लाईफ मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता […]