जवाहरलाल कुशवाहालाई मधेश प्रदेशको मन्त्री बनाउन माओवादीको दबाब
मधेश प्रदेशमा सरकार विस्तारको तयारी भइरहेका बेल सर्लाहिका प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहालाई मन्त्री बन्न नेकपा माअेवादी केन्द्रका कार्यकर्ताहले दबाब दिएका छन् । माओवादी केन्द्रका कार्यकर्ताहरुका साथै स्थानिय समर्थकहरुले कुशवाहालाई मन्त्री बनाउँदै प्रदेश सरकारमा राजनीतिक सशक्त हुनुपर्नेमा जोड छ । योगेन्द्र यादवद्वारा मधेश नेतृत्वका दाबेदार बहिष्कार जनमत पार्टीको नेतृत्वमा रहेको सरकार ढलेपछि नयाँ सरकार विस्तारको […]