मणिपुरका विद्यार्थीमाथि रोजगारीका लागि अवैध ! अब के गर्ने ?
त्रिविको पाठ्यक्रम विकास केन्द्रले ९८ जना विद्यार्थीको नाम सार्वजनिक गरी शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेश गर्न ३५ दिने अल्टिमेटम दिएको हो। सन् २०२४ मा नै भारतको विश्वविद्यालय अनुदान आयोगले सागांई इन्टरनेसनल युनिभर्सिटीलाई सूचीबाट हटाएको थियो। युनिभर्सिटीबाट जारी भएका शैक्षिक उपाधिलाई उच्च शिक्षा र सरकारी रोजगारीका लागि अवैध घोषणा गरेको थियो। त्यस विश्वविद्यालयमा पढेका […]