केपी ओलीले ममाथि अमानवीय व्यवहार गरे : कमल थापा
मैले मित्रको रूपमा ठानेका प्रधानमन्त्री केपी ओलीले ममाथि अमानवीय व्यवहार गर्नुभयो। उहाँको पहिलो कार्यकलमा म उपप्रधानमन्त्रि भएर पररास्ट्र जस्तो महत्वपुर्ण जिम्मेवारी बहन गरिरहेको थिए र व्यक्तिगत रुपमा केपी ओली प्रति मेरो आत्मियता मित्रता पनि थियो, सम्मान पनि थियो। उहाँकै वर्तमान कार्यकालमा उहाँकै अन्तर्गतको प्रहरी प्रसाशनले जुन किसिमको दुर्ब्यवार गर्यो मलाई अत्यन्तै दुख लागेको छ। राजा […]