हल मालिक र फिल्मको हिरोमा टकराब : केकी अधिकारी
अभिनेत्री केकी अधिकारीले नेपाली फिल्ममा हिरो टाउको खोज्ने गरेको बताएकी छन्। हिजो आइतबार पर्यटन बोर्डमा ‘फेस्टिभल फिल्म भर्सेस घरेलु बजार’ शीर्षकको अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै उनले हलसँगको अनुभव सुनाएकी हुन्। चलेको महिला अनुहारलाई पनि बक्सअफिसले स्विकार्न नसकेको उनको भनाइ छ। ‘हिरोको अनुहार नहुँदा चुनौती थियो, हाम्रो फिल्म चलाउँदा पनि हिरो को छ त भन्ने खालको कुरा […]